अनुसूची
अनुसूची-३ (दफा १७ को उपदफा (२) को खण्ड (क) सँग सम्बन्धित) उर्जामूलक उचोग
१. जलस्रोत, वायु, सौर्यशक्ति, कोइला, प्राकृतिक तेल र इन्धन वा ग्यास, वायोमास वा अन्य स्रोतहरुबाट झर्जा उत्पादन गर्ने उद्योग, त्यस्तो झर्जा उत्पादन गर्न प्रयोग गरिने मेसिन/उपकरण निर्माण गर्ने उद्योग,

२. विद्युत प्रसारण लाइन,

3‌. विद्युत वितरण प्रणाली,

४. बायो ग्यासमा आधारित उर्जा,

5. चिनी उद्योगको सह-उत्पादनको रुपमा उत्पादन हुने बिद्युतीय उर्जा,

६. उर्जाको सम्भाव्यता अध्ययन गर्ने ।